बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा आज भटिए ४१५ जना कोरोना संक्रमित
गोकर्नेश्वोर बिशेष

काठमाडौं उपत्यकामा आज भटिए ४१५ जना कोरोना संक्रमित

कोरोना

भदौ १२,

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप  ४१५ जनामा कोरोना संक्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु