शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्षेत्र नं ३ का सम्पूर्ण इकाई कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई मेरो बधाई छ- साम्देन लामा
गोकर्नेश्वोर बिशेष

क्षेत्र नं ३ का सम्पूर्ण इकाई कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई मेरो बधाई छ- साम्देन लामा

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ नेपाल आदिबासी जनजाति संघका क्षेत्रीय सभापति साम्देन लामाले सबै वडाका ईकाई सभापति वडाका कार्यसमिति र   क्षेत्रीय प्रतिनिधिहरुलाई  बधाई दिनुको साथै सफल कार्यकालको शुभकामना  दिएका छन् |

फेसबुक प्रतिक्रियाहरु