शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वडाका कार्यसमिति सबै क्षेत्रीय प्रतिनिधिलाइ बधाई – दिपक रिसाल
गोकर्नेश्वोर बिशेष

वडाका कार्यसमिति सबै क्षेत्रीय प्रतिनिधिलाइ बधाई – दिपक रिसाल

जुनेली न्युज, काठमाडौँ | नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि दिपक रिसालले काठमाडौँ क्षेत्र नं ३ भित्र रहेका सबै वडाका इकाइ सभापति, वडाका कार्यसमिति र सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई   बधाई साथै कार्य सफलताको  शुभकामना पनि  दिनुभएको  छन् |

रिसाल नेपाली  काँग्रेसको १४ औ महाधिबेसनको लागि गोकर्नेश्वोर नगरपालिका वडा नं ९ बाट हाल क्षेत्रीय प्रतिनिधि समेत आएका छन् | अब आउने नगर, प्रदेश र क्षेत्रको चुनाबमा दिपक रिसाल कुन पदमा उठ्छन भन्ने सबैको चासो रहेको छ तर “यहि पदमा उठ्छु भनेर अहिलेनै घोषणा नगर्ने र  समय आएपछि म घोषणा गर्छु” उहाको भनाइ छ |

बाकि रहेका अधिबेशनमा पनि सहमति र सहकार्यमा अगाडी बढ्नु पर्ने, सहमति सहकार्य भए सबै साथीभाइ अटाउन सक्छन र काँग्रेसलाइ स्फुर्त रुपमा अगाडी बढाउन सकिने रिसालको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु