शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पुर्व इकाइ सभापति नारायण सुबेदीको नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई
गोकर्नेश्वोर बिशेष

पुर्व इकाइ सभापति नारायण सुबेदीको नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का पुर्व इकाइ सभापति तथा हाल वडा अध्यक्ष  नारायण बहादुर सुबेदीले आफ्ना वडाका सबै नया कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरुलाई   बधाई साथै कार्य सफलताको शुभकामना समेत दिएका छन् |

नेपालि काँग्रेसको १४ औ महाधिबेसनको लागि सो वडाको चुनाब अशोज ५ गते राति १२ बजे टुंगिएको थियो |

धेरै साथीभाईहरुलाई मिलाएर लानु पर्ने भएकोले सहमति गराउन धेरै कठिन भएपनि अन्ततः सहमतिबाटै अधिबेसन टुंगिएकोमा खुसि व्यक्त समेत गरेका छन् |

 

फेसबुक प्रतिक्रियाहरु