सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकाले गर्यो नि:शुल्क क्यान्सर परिक्षण शिविर संचालनको सूचना
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिकाले गर्यो नि:शुल्क क्यान्सर परिक्षण शिविर संचालनको सूचना

जुनेली न्यूज, काठमाडौं | गोकर्णेश्वर नगरपालिकाले निशुल्क क्यान्सर परिक्षण शिविर संचालन गर्ने सुचना सार्वजनिक गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यका अनुसार  गोकर्णेश्वर नगरपालिका र सोसियसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल ( AMDA- Nepal) को सहकार्यमा निम्न मिति स्थान र समयमा निशुल्क महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण शिविर संचालन हुन गइरहेको हुँदा उक्त रोग संग सम्बन्धित बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराई लाभ लिन अनुरोध गरिएको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु