जुनेली न्यूज, काठमाण्डौ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ अन्तर्गत कागेश्वारी मनोहरा नगरपालिका वडा नं ३, भद्रवास इकाई सभापतिमा श्याम प्रसाद पुडासैनीले दाबि गरेका छन् | हाल नेपाल तरुण दल इकाई सभापति समेत रहेका उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा इकाई सभापति पदको उम्मेदवारीका लागि नेपाली कांग्रेस इकाई समिति भद्रबासमा निवेदन पेस गरेका छन् […]