जुनेली न्युज,काठमाडौँ | “क्रियाशीलका बिभन्न प्रकार तथा स्वरुपहरु”- डा.सुन्दर शिंह बोहरा १४ औ अधिबेसन लाई लक्षित परि उनले ९ प्रकारमा क्रियाशील सदस्य बिभाजन गरेका छन् 1. अति-सक्रीय क्रियाशील:- यस्ता क्रियाशील आफ्नो , टीमको र पार्टीको भावना, सिद्दान्त, निष्ठा. र कर्तब्य प्रति जीमेबेवार तथा संवेदनशिल हन्छन्। 2. सक्रीय क्रियाशील:- यस्ता क्रियाशील औसत स्वभाबका हुन्छन। संगठनमा लागेको […]