शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल उपकार संस्थाद्वारा गोकर्नेश्वोर नगरपालिकालाई कोभिड स्वास्थ्य सामग्री प्रदान
गोकर्नेश्वोर बिशेष

नेपाल उपकार संस्थाद्वारा गोकर्नेश्वोर नगरपालिकालाई कोभिड स्वास्थ्य सामग्री प्रदान

असार ११, काठमाडौँ |

बौद्धमा रहेको नेपाल उपकार संस्थाद्वारा गोकर्नेश्वोर नगरपालिकालाइ कोभिड १९ सम्बन्धि स्वास्थ्य सामग्री प्रदान गरेको छ |

आज नगरपालिकामा नगर प्रमुख सन्तोष चालिसे न प्कोरमुख सलाहकार दिपक रिसालको हातमा संस्थाका उपाध्यक्ष कमल खरेलले प्रदान गरेका हुन |

प्रदान गरिएका सामाग्रीहरु :

  1. अक्सिजन कन्सनट्रेटर ५ लिटरको २ थान
  2. अक्सिजन सिलिन्डर ४० लिटरको २ थान
  3. सेनिटाजर ५ लिटरको ३ जार
  4. आयोनाइज् वाटर ५ लिटरको२ जार
  5. अक्सिजन ग्यास १० थान
  6. क्यानुला २० थान
  7. पीपीइ  २ सेट
  8. मास्क २५ बाकस
  9. ग्लोबस  १ प्याकेट
  10. No description available.
  11. No description available.

फेसबुक प्रतिक्रियाहरु