शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अदालतको फैसला, लोकतान्त्रिक देशको दरिलो पहिचान – राजु सुनार
गोकर्नेश्वोर बिशेष

अदालतको फैसला, लोकतान्त्रिक देशको दरिलो पहिचान – राजु सुनार

काठमाडौँ , नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा नेपाल दलित बिधार्थी संघका अध्यक्ष राजु सुनारले आज भएको अदालतको फैसलाले लोकतान्त्रिक देशको दरिलो पहिचान दिएको बताएका छन् | साथै न्याय दिने  न्यायालय स्वतन्त्र छ भन्ने  प्रस्ट  भएको बताए ।

ओली सरकारको अहंकारले देशमा ठुलो क्षेती भएको, नेपाली जनताले दुख कस्ट पाएको भन्दै अदालतले आज धेरै स्वागत योग्य कार्य गरेको उनले बताए |

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै मङ्गलवार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ।

 

फेसबुक प्रतिक्रियाहरु