शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अदालतको फैसला नेपाली जनताको जित, सर्वोच्च अदालतलाई धन्यवाद -दिपक रिसाल
गोकर्नेश्वोर बिशेष

अदालतको फैसला नेपाली जनताको जित, सर्वोच्च अदालतलाई धन्यवाद -दिपक रिसाल

२८ असार, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले राजनीति दलको जीत नभई सिंगो नेपाल र नेपाली जनाताको जित भएको  नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा युवा नेता  दिपक रिसालले बताउनु भयो |

यो फैसलालाइ इतिहासकै महत्वपूर्ण दिनको रुपमा  बताउँदै रिसालले  नेपाली जनताको जीत भएको बताएका हुन् । उनले भने अदालतको फैसलाले नेपालको लोकतन्त्र र संबिधानको रक्षा भएको छ|  तेस्तै  दम्ब र निरङकुस शासन गर्ने ओली सरकारलाइ अदालतले राम्रो ज्ञान  सिकाएको समेत उनले बताए |

रिसालले  सर्वोच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई पनि बधाई र धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु