बिहिबार, साउन २१, २०७८
  • होमपेज
  • देउवालाई प्रधानमन्त्री बनाउने र संसाद पुन-स्थापना गर्ने फैसलाको (पूर्ण पाठ यस्तो छ )
Breaking News

देउवालाई प्रधानमन्त्री बनाउने र संसाद पुन-स्थापना गर्ने फैसलाको (पूर्ण पाठ यस्तो छ )

२८ असार काठमाडौँ, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला गरेको छ। अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने सोमबार बसेको संवैधानिक इजलासले फैसला सुनाएको हो।

पूर्ण पाठ को लागि तालको लिंकमा जानुहोला PDF फाइल खुल्नेछ |

https://drive.google.com/file/d/1i8uNdh-DXLfDMyVUls2NQ4Iaq62xw_U2/view

 

फेसबुक प्रतिक्रियाहरु