बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’ सचिबमा अर्को नाम भद्रबासका श्याम पुडाशैनी
गोकर्नेश्वोर बिशेष

काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’ सचिबमा अर्को नाम भद्रबासका श्याम पुडाशैनी

जुनेली न्यूज, काठमाण्डौ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ अन्तर्गत  कागेश्वारी मनोहरा नगरपालिका  वडा नं ३, निवासी  श्याम प्रसाद पुडासैनीले प्रदेश ‘ख’ को सचिबमा उम्मेदवार चयन भएका छन् | आज नयाँपाटी पार्टी प्यालेसमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सम्पूर्ण कार्यसमिति प्रदेश प्रतिनिधिको नाम प्रस्ताब गरि क्षेत्रीय सभापति सन्तोष चालिसेले समर्थन गरेका हुन् | उनको सभापतिका उम्मेदवार श्रीकृष्ण थापा समुहा बाट नाम आएको हो |

नेपाल तरुण दलमा लामो समय देखि काम गर्दै आएका पुडाशैनी हाल प्रदेश ख को सचिबमा उम्मेदारी समर्थन भएको हो |

उनले प्रदेशलाइ अझ बढी मजबुत बनाइ भात्री संगठन, क्रियाशील सदस्य लगायत कांग्रेसका सुभचिन्तक  सबैलाइ समेटी  पार्टीलाई अगाडी बढाउने बेला आएको बताएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु