शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विवादित काठमाडौँ क्षेत्र नं ३ को क्रियाशील ३,६८४ जनाको लिस्ट सार्वजनिक, कुन वडामा कति विवरण सहित
गोकर्नेश्वोर बिशेष

विवादित काठमाडौँ क्षेत्र नं ३ को क्रियाशील ३,६८४ जनाको लिस्ट सार्वजनिक, कुन वडामा कति विवरण सहित

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेसको १४ औं महाधिबेशनका लागि  काठमाडौँको क्रियाशील सदस्य सार्बजनिक गरेको छ | सार्वजनिक संगै काठमाडौँ क्षेत्र नं ३ को नयाँ क्रियाशिल सदस्य १९०८ जना कायम भएर आएको छ |  पुरानो  नवीकरण गरेको क्रियाशील सदस्य भने १७७६ जना रहेका छन् | क्षेत्र नं ३ को कुन क्रियाशील सदस्य संख्या ३,६८४ जना भएका छन् |

अन्य जिल्लाको वडा तहको अधिबेशन भै सक्दापनि विवादमा रहेका जिल्लाको क्रियाशील सदस्य सार्बजनिक गरिएको थिएन | अझ बिशेस गरि काठमाडौँ क्षेत्र नं ३ को क्रियाशील सदस्यमा भर्ने क्रममा वीवाद सहित उजुरी समेत परेको थियो | गोकर्नेश्वोर नगरपालिकाको वडा नं १, २, ४, ५, ८ र काठमाडौँ महानगरपालिकाको बौद्ध ६ मा पनि अरु वडाको भन्दा बढी विवाद देखिएको थियो |

क्रियाशील सदस्यको विवरण काठमाडौँ क्षेत्र नं ३ 

गोकर्नेश्वोर नगरपालिका

  1. नं वडा नयाँ  १६४ नवीकरण १५८ जना
  2. नं वडा नयाँ  ११६ नवीकरण ७६ जना
  3. नं वडा नयाँ  १०२ नवीकरण ७९ जना
  4. नं वडा नयाँ  १४६ नवीकरण १२६ जना
  5. नं वडा नयाँ  १६१  नवीकरण १३० जना
  6. नं वडा नयाँ  १३४   नवीकरण १४० जना
  7. नं वडा नयाँ  ४४ नवीकरण २६ जना
  8. नं वडा नयाँ  ९४ नवीकरण ८६ जना
  9. नं वडा नयाँ  ६६ नवीकरण ५१  जना

कगेश्वोरी नगरपालिका

  1.  नं वडा नयाँ १३२ नवीकरण १३५ जना
  2. नं वडा नयाँ  १३७ नवीकरण १२९ जना
  3. नं वडा नयाँ  ९५  नवीकरण १७४ जना

काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध नयाँ ५१७ नवीकरण ४६६ जना

कुन वडामा को को क्रियाशील सदस्या छन् भनेरनाम सहित हेर्नलाई नेपालि काँग्रेसको  website: https://www.nepalicongress.org मा गएर क्रियाशील सदस्य मा क्लिक गरेर हेर्न सक्नु हुनेछ |

फेसबुक प्रतिक्रियाहरु