शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्ष मा नेपाली काँग्रेस बाट रमेश रिजालको बलियो सम्भावना
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्ष मा नेपाली काँग्रेस बाट रमेश रिजालको बलियो सम्भावना

जुनेली न्युज काठमाडौं,

वैशाखमा हुने स्थानिय निर्वाचनमा गोकर्णेश्वर नगपालिका वडा नं ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फ बाट रमेश रिजालको बलियो सम्भावना रहेको छ।

May be an image of one or more people and people standing

गोकर्णेश्वर नगर सचिव रिजाल स्थानिय निर्वाचनमा नेपाली कांग्रेस का तर्फ बाट ५ नं वडामा बलियो दाबेदारका रूपमा रहेका छन्। लामो समय देखि सामाजिक एवं मानवीय सेवामा सक्रिय रहेका रिजाल लायन्स क्लबमा पनि आबद्ध छन् । रिजाल वडाको बिकास निर्माणमा पनि निकै सक्रिय रहँदै आएका छन्।

May be an image of 2 people and people standing
मिलनसार, दुरदर्शी र स्पष्ट वक्ता रिजालको सामाजिक प्रभाव अत्यान्तै राम्रो मानिन्छ।

May be an image of one or more people, people standing and outdoors

फेसबुक प्रतिक्रियाहरु