बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थमन्त्री शर्माद्वारा राजीनामा
आर्थिक

अर्थमन्त्री शर्माद्वारा राजीनामा

जुनेली न्युज २२,असार काठमाडौं।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्। बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा प्रतिपक्ष दल एमालेले उनको राजीनामा को माग गरिरहेको थियो ।

शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु