शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • वृक्षारोपण कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

वृक्षारोपण कार्यक्रम सम्पन्न

 

जुनेली न्युज,२३ असार काठमाडौँ |

 

वन तथा भू संरक्षण बिभाग, बि.पि  संग्रालय र गो.न.पा १ सुन्दरीजलको आयोजना मा सुन्दरीजलमा  वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ |

 

गोकर्णेश्वर नगर पालिक प्रमुख दिपक रिसाल को प्रमुख आतिथ्यता साथै बन तथा भू संरक्षण बिभागका महा निर्देशक डाक्टर राजेन्द्र केसीको बिसिस्ट आतिथ्यता रहेको थियो | बृक्षारोपण कार्यक्रममा बन बिभागकै शह सचिव तथा उप महा निर्देशक नवराज पुडासैनि,शह सचिव तथा उप महा निर्देशक बिन्दा मिश्र एवं सुरेन्द्र अधिकारी सहित स्थानिय काँग्रेस नेताहरुले गोल्डेन धुपी तथा चाइनिज गुलाफको बिरुवा रोपेका थिए |

बिरुवा रोप्ने मा  मनराज श्रेष्ठ , श्रीहरी पोखरेल र गो.न.पा २ नेका इकाई सभापति दिपेन्द्र लामा, प्रेम प्रसाद श्रेष्ठ रहेका थिए | आफुहरुले रोपेको बिरुवाको हेरचाह आफै गर्ने उनीहरुले बताएका छन  |

तस्बिर:

May be an image of 7 people, people standing, tree and outdoors

May be an image of 8 people, people standing, tree and outdoors

May be an image of 10 people, people sitting, people standing and outdoors

 

फेसबुक प्रतिक्रियाहरु