२ फागुन, काठमाडौं | नेपाली कांग्रेसले महाधिवेशनको मिति सार्ने विषयमा छलफल गर्न फागुन ५ गते बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका हुन् । कांग्रेसले आगामी शुक्रबार […]