मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रामेछापका प्रजिअ शर्मा र मन्थली नगरप्रमुख बस्नेतले पनि लगाए खोप
रामेछाप बिशेष

रामेछापका प्रजिअ शर्मा र मन्थली नगरप्रमुख बस्नेतले पनि लगाए खोप

फागुन ०३,

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्नुज कुमार शर्मा र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले कोरोना बिरुद्धको खोप लगाएका छन् । सोमबार जिल्ला अधिकारी शर्मा र नगर प्रमुख बस्नेतले खोप लगाएका हुन् । उनीहरुले प्राथामीक स्वास्थ्य केन्द्र मन्थलीमा सुरु गरिएको दोस्रो चरणको खोप अभियान अन्तर्गर खोप लगाउदै खोप अभियानक प्रम्भ गरेका हुन् । आइतबारदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बैंकका कर्मचारी, सुरुक्षाकर्मी, पत्रकार, जनप्रतिनिधिहरुलाई लगाइने छ ।

हाल सम्ममा जिल्लाका एक हजार दुई सय १४ जनाले खोप लिएका छन् । जिल्ला अस्पताल रामेछापले आउदो फागुन ८ गतेसम्मा दोस्रचरणको खोप अभियान चलाउने बताएको छ । यसअबदिमा दुई हजार भन्दामाथिले खोप लगाउन नाम टिपाइसकेका छन् ।

May be an image of 2 people, including Ramesh Basnet

फेसबुक प्रतिक्रियाहरु