मंसिर १४, हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ स्थित चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको छ । लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा कञ्चनपुरको झलारी स्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा प्रहरी हवल्दार बिष्ट र से १ च १४०६ […]