मंसिर १३, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार सामान्य लक्षणदेखिएपछि गरेको परीक्षणका क्रम्मा शुक्रबार उनलाई संक्रमण भएको पुष्टि भएको उनले आफै ट्वीट् मार्फत जानकारी दिएका छन् । उनी अहिले होमआइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनी चाडै निकोभएर फिल्डमा फर्कने बताएका छन् । उनले लेखेका छन् […]