सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राप्रपाको सिन्धुलीमा भिष्मराज श्रेष्ठको नेतृत्वमा ७१ सदस्यीय कार्यसमिति गठन
समाचार

राप्रपाको सिन्धुलीमा भिष्मराज श्रेष्ठको नेतृत्वमा ७१ सदस्यीय कार्यसमिति गठन

मंसिर १४,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुलीमा भिष्मराज श्रेष्ठको नेतृत्वमा ७१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

आइतबार श्रेष्ठको नेतृत्वाम सर्बसम्मत रुपमा ७१ सदस्यीय समिति गठन गरेको राप्रपाले जनाएको छ । ७७ वटै जिल्लामा संगठन विस्तार गर्न लागि परेको राप्रपाले पछिल्लो पटक सिन्धुलीमा आफ्नो कार्यसमिति गठन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु