मंसिर ८, काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं-१ निवासी जमुना पाण्डेको निधन प्रति दुःख ब्यक्त गरेको छ । उनको ९८ वर्षको उमेरमा गत मंसिर १ गते आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय पाण्डे नेपाली जनसम्पर्क समिति, मुम्बई भारतका पूर्व महामन्त्री वुद्धिसागर पाण्डे, स्व. ज्ञानप्रसाद पाण्डे, सह प्राध्यापक दुर्गाप्रसाद पाण्डे र यज्ञप्रसाद […]