२१ भद्रा २०७७, काठमाण्डौ जिवन भनेको नै संघर्ष हो । जुन कुरामा रूची छ त्यसमा निरन्तर लागीहँदा सफलता पनि मिल्छ । तर त्यसको लागी मेहनत, धैर्य र कडा परिश्रम भने चाहिन्छन् नै । आज त्यही मुल्य मान्यतामा अडिएर सफल मोडल तथा कलाकार शेखर परिश्रम गरिरहेका छन् । उनले नेपाली सिने जगतमा पृथक खालको अभिनय पस्किरहेका […]