मंसिर २७, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले अमेरिकी सहयोग नियोग (एमसिसि) परियोजना राष्ट्रको हितमा रहेको दाबी गरेका छन् । शनिबार सदरमुकाम समेत रहेक मन्थलीमा,मन्थली मा.विको भवन शिलन्यास कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विगतका सरकारले गरेको निर्णयहरुलाई सम्बोधन गरेको वर्तमान केपी शर्मा ओलीको सरकाले सहयोगको लिनू पर्ने […]