सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कांग्रेस रामेछापका प्रवक्ता खड्का कोरोना संक्रमण मुक्त
रामेछाप बिशेष

कांग्रेस रामेछापका प्रवक्ता खड्का कोरोना संक्रमण मुक्त

मंसिर २६,

रामेछाप । नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर खड्का कोरोना संक्रमण मुक्त भएका छन् ।

बुधबार उनी संक्रमण मुक्त भएको खड्काले जानकारी दिएका छन् । उनलाई गत मंसिर ९ गते कोरोना पुष्टि भएको थियो । संक्रमण भएपछि उनी होमआइसोलेसनमै बसेका थिए ।

उनी १५ दिनपछि संक्रमण मुक्त भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु