शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गोकुलगंगा गाउँपालिकाले माग्यो तीन जना कर्मचारी (सूचनासहित)
रामेछाप बिशेष

गोकुलगंगा गाउँपालिकाले माग्यो तीन जना कर्मचारी (सूचनासहित)

मंसिर २६,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले तीन जना कर्मचारी माग गरेको छ ।  गाउँपालिकाले एक सूचना प्रकाशन गरी उद्यम विकास सहजकर्ता करारमा सेवामा तीन जना कर्मचारी माग गरेको हो ।

जागीर खानको लागि सूचना प्रकाशन भएकोदिन देखि ७ दिन भित्र पालिकाको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

सूचना हेर्नुहोस्

No photo description available.

फेसबुक प्रतिक्रियाहरु