आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • रामेछापको लिखु तामाकोशी गाउँपालिकाले माग्यो २ जना कार्मचारी (सूचनासहित)
रामेछाप बिशेष

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले माग्यो २ जना कार्मचारी (सूचनासहित)

मंसिर २५,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले  दुई जना कर्मचारी माग गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को लागि गरिबी निवारण तर्फको लघु उधम कार्यक्रम गर्नको लागि करार सेवामा उधम विकास सहजकर्ता २ जना खोजेको गाउँपालिकाले मंसिर १७ गते एक सूचना मार्फत जनाएको छ । जसको लागि प्राविधिक तर्फको शिक्षा लिएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सूचना हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु