बैशाख ८, काठमाडौँ | कोरोना भाइरस नियन्त्रणमा लागि रहेका  जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन्  गोकर्णेश्वर नगरपालिका  नगरपालिका वडा नं  ५ का  वडा अध्यक्ष नारायण बहादुर सुवेदी  । राहत वितरण ,अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै सुवेदीले  नगरवासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन। त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य […]