शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !
जुनेली बिशेष

बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !

काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो ।

उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेउ । बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे ।’

स्रोत : इ कान्तिपुर

फेसबुक प्रतिक्रियाहरु