शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरोना उपचारको लागि गोकर्नेश्वोर न.पा.मा ३ वटा हस्पिटलमा व्यबस्था, २ वटा एम्बुलेन्स निशुल्क
समाचार

कोरोना उपचारको लागि गोकर्नेश्वोर न.पा.मा ३ वटा हस्पिटलमा व्यबस्था, २ वटा एम्बुलेन्स निशुल्क

८  बैशाख,

काठमाडौँ |  बिश्वोव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९)  रोकथामको लागि गोकर्नेश्वोर नगरपालिकाले ३ वटा आस्पतालमा उपचार हुने ब्यबस्था गरेको छ | जसमा नेपालम मेडिकल कलेज अत्तरखेल, शंखारापुर हस्पिटल नारायणटार र खांग्री हस्पिटल जोरपाटी संग समन्वयन गरेर उपचार गर्ने भएको छ |

साथै अत्यावाश्यक सेवाको लागि २ वटा एम्बुलेन्स निशुल्क रुपमा संचालन गरेर नगरपालिका भित्र बसोबास गर्ने जनताहरुलाई सेवा दिने  समेत व्याबस्था गरेको छ |

कोहि  व्यक्तिलाई कोरोना भाइरस  संखा लागेमा नगरपालिकामा वा  सम्बन्धित निकायामा सम्पर्क गरेर उपचार गर्न सकिने त्यस्को  लागि गोकर्नेश्वोर नगरपालिका  २४ सै घण्टा सहयोग गर्न तयार छौ , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले बताउनु भएको हो |

फेसबुक प्रतिक्रियाहरु