शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,
समाचार

कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,

दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  रहेको

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित बिधार्थी संघ केन्द्रले सुचना  सहित अपिल गरेको छ |
नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  रहेको  बताएको छ  | नेपाल दलित बिधार्थी संघका पदाधिकारीहरुको फोन नं.मा तत्काल सम्पर्कका लागि र इच्छुक महानुभावहरु लाई राहात सहयोगकालागि समेत  अनुरोध गरिने  संघका केन्द्रीय अध्यक्ष राजु सुनारले  जुनेली न्युजलाई बताए |

फेसबुक प्रतिक्रियाहरु