शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जनप्रतिनिधि राहत बाड्ने स्थानमा
जुनेली बिशेष

जनप्रतिनिधि राहत बाड्ने स्थानमा

बैशाख १० ,

काठमाडौँ | कोरोना भाइरसका कारण लक् डाउन मा  बसेका मजदुर र बिपन्न वर्ग हरुलाई बिभिना ठाउमा राहत वितरण भै रहेको बेला गोकर्नेश्वोर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्रमुख सल्लाहाकार दिपक रिसाल लगायतका व्यक्तिहरु पनि सक्रिय रुपमा सहभागी भइसकेका छन्| यस्तो बेला मजदुर र बिपन्न परिवारलाई प्रत्यक्ष भेटेर उनिहरुको पीडालाई बुझेर बिभिन्न निकाय संग समन्वयन गरि  राहात वितरणमा सहयोग गरि रहेका छन् |

फेसबुक प्रतिक्रियाहरु