बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • किड्स सांग्रिला होमद्वारा सुन्दरीजलमा राहत वितरण
समाचार

किड्स सांग्रिला होमद्वारा सुन्दरीजलमा राहत वितरण

बैशाख १० ,

काठमाडौँ |    किड्स सांग्रिला होमले  गोकर्नेश्वोर नगरपालिका वडा नं १  मा  मजदुर तथा बिपन्न बर्गको लागि खाना खुवाउनालाई खाधान्न वितरण गरेको छ | गोकर्नेश्वोर नगरपालिका वडा नं ४ मा अबस्थित किड्स सांग्रिला होमका कोषाध्यक्ष अरुण कुमार कार्की र कार्यक्रम संयोजक दिनेश भण्डारी लगायतका टिमले जनताको भोको पेटलाई केहि हद सम्म राहत पुगोस भन्ने हेतुले खाद्यान्न वितरण  गरेका  हुन् | उक्त कार्यक्रममा  वडाका अध्यक्ष राम मानन्मधरले  सांग्रिला होम परिवारलाई धन्यबाद दिएका छन् |

उक्त किड्स होमले राहत स्वरूप वडा नं १  मा आज 

  1. चामाल ५० बोरा
  2. दाल ५ बोरा
  3. तेल ७० लिटर
  4. आलु २ बोरा
  5. प्याज १ बोरा
  6. बेसार ३ किलो
  7. धुलो खुर्शानी ३ किलो
  8. जिरा ३ किलो
  9.  मसला  ३० प्याकेट
  10. ग्यास १० सिलिन्डर
  11. नुन १ बोरा
  12. मस्यौरा २ बोरा  वितरण गरेको हो

संबाददाता रन्जन कुमार सापकोटा 

फेसबुक प्रतिक्रियाहरु