मंसिर ०९, रामेछाप । दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । मंगलबार दिउसो १ : ४६ मिनेटमा पसिना आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जुनेली न्युजलाई बताए । उनका अनुसार शिलाको फेदमा १ : ४६ देखि पसिना आएको हो । उनले भने अहिला पनि पसिना आएको आएै छ, म अहिले […]