बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • दोलखा भिमेश्वर मन्दिरमा पसिना आयो : देशमा अनिष्ट हुने संकेत !
समाचार

दोलखा भिमेश्वर मन्दिरमा पसिना आयो : देशमा अनिष्ट हुने संकेत !

मंसिर ०९,

रामेछाप । दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।

मंगलबार दिउसो १ : ४६ मिनेटमा पसिना आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जुनेली न्युजलाई बताए । उनका अनुसार शिलाको फेदमा १ : ४६ देखि पसिना आएको हो । उनले भने अहिला पनि पसिना आएको आएै छ, म अहिले मन्दिरमै छु । हामी विधिपूर्व काम गर्दै छौं ।

सो मन्दिरमा पसिना आएमा देशमा अनिष्ट हुने जनविश्वास रहिआएको छ । नेकपा विवाद् उत्कर्षमा पुगेको बेलामा पसिना आएकोले चौतर्फ आशंका पैदा भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु