आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • चर्चित पत्रकार ऋषि धमाला कोरोना संक्रमण मुक्त
समाचार

चर्चित पत्रकार ऋषि धमाला कोरोना संक्रमण मुक्त

मंसिर ०८,

काठमाडौं । चर्चित पत्रकार ऋषि धमाला कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका धमालाले संक्रमणलाई आइतबार राति आएको परीक्षण रिपोर्ट नेगेटिभ आएको धमलाले जानकारी दिए । उनले संक्रमणलाई जितेकोमा निकै खुसी देखिएका छन् ।

संक्रमण भएको दिन उनी निकै आत्तिएका थिए । उनले संक्रमण भएपनि घरबाटै आफ्नो देनिकि निरन्तर गरेका थिए । उनले प्राईम्टाईम टेलिभिटजको जनता जान्नाचहान्छन् र नेपाली रेडियो नेटोर्कको नेपाली बहस् निरन्तर संचालन गरेका थिए । उनले आफूलाई संक्रमण हुदाँ शवास्थ्य लाभको कामना गर्ने राष्ट्रपति, प्रधानमन्त्री उपराष्ट्रपति,प्रधानन्याधिस् लगाएत सबैलाई धन्वाद् दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु