आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चर्चित हाँस्य कलाकार मनोज गजुरले कोरोना संक्रमण मुक्त
समाचार

चर्चित हाँस्य कलाकार मनोज गजुरले कोरोना संक्रमण मुक्त

मंसिर ०७,

काठमाडौं । हाँस्य कालाकार  मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् ।

आइतबार सामाजिक संजाल फेस्बुम मार्फत उनले आफू स्वास्थ भएको जानकारी दिएका हुन् । उनले भनेका आराम छु, आराम चाहान्छु । कोरोना संक्रमण भएपछि होमआइसोलेसनमा बसेका चर्चित हाँस्या कलाकार गजुरेलले संक्रमणलाई जितेका हुन् । उनलाई संक्रमणले निकै समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरेर उपचार गरिएको थियो ।

उनलाई गत कात्तिक १० गते सोमबार संक्रमण पुष्टि भएको थियो । गजुरेल ११ दिन अस्पताल बसेर पिसिआर परीक्षण निगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु