पुष १५, काठमाडौं । राष्ट्रपति बिधादेवी भण्डारीले आज किराँत समुदायको महान् पर्व उधौली र तमु ल्होसारको शुभकामना ब्यक्त गर्दै चाड्पर्वले एकताको सूत्रमा बाँध्ने बिश्वास् ब्यक्त गरेकी छन् । बुधबार बिहाना शुभकामना सन्देशमा-भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उधौली पर्वले पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले […]