बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सरु र विनायक काे ‘क्यारम तनीमा महानायक हमाल
चलचित्र

सरु र विनायक काे ‘क्यारम तनीमा महानायक हमाल

पुष १०,

काठमाडौं । गायीका सरु गाैतम र गायक विनायक बसेलकाे स्वरमा रहकाे ‘क्यारम तनी’ बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

सराेज गाैतमकाे प्रस्तुति रहेकाे गीतमा महानायक राजेश हमालकाे साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेकाे अभिनय देख्न पाईन्छ ।

गीतकाे शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माकाे रहेकाे छ ।

देवेन्द्र पान्डेकाे निर्देशन रहेकाे भिडियाेकाे छायांकन उत्सव दाहाल, सम्पादन/कलर विकास दाहाल, प्राेडक्सन मेनेजर दिपेन गाैतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर/ नन्दा अधिकारी र प्रचार संयाेजक सन्ताेष डिजाइनले गरेका छन् ।

गीतकाे भिडियाे डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु