सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाँकेमा प्रधानमन्ती र राष्ट्रपतिको पुत्लादहान
समाचार

बाँकेमा प्रधानमन्ती र राष्ट्रपतिको पुत्लादहान

पुष १०,

बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरि असंवैधानिक कदम लाचेको भन्दै बाँके जिल्लामा जनता समाजवादी पार्टी (जसपा) ले पुत्लादहान गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन कार्यक्रम गरेको जसपाले जनाएको छ । आज जसपा नेपालले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन कार्यक्रम राखेको अनुसार देशका विभिन्न ठाउँमा प्रर्दशन गरेको जसपाले जनाएको छ । 

Image

फेसबुक प्रतिक्रियाहरु