आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट काभ्रेका खनालको मृत्यु
दुर्घटना/अपराध

मोटरसाइकलको ठक्करबाट काभ्रेका खनालको मृत्यु

पुष ०८,

ललितपुर । धोबीघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

एकान्तकुनाबाट बल्खुका लागि छुटेको बा ०२० प २३६२ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका २७ वर्षका गोकीकृष्णा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको गएराती उपचारको क्रम्मा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले  जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु