शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • झुठको खेतीले देश र जनतालाई बर्वाद् पारेको ओली सरकारले संसद् बिघठनै गर्यो-सभापति चालिसे (भिडियो)
गोकर्नेश्वोर बिशेष

झुठको खेतीले देश र जनतालाई बर्वाद् पारेको ओली सरकारले संसद् बिघठनै गर्यो-सभापति चालिसे (भिडियो)

पुष १३,

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति सन्तोष चालिसेले केपी ओलीको सरकार बनेदेखि ठट्टै ठट्टामा बिताएको बताएका छन् ।

जोरपार्टीमा भएको संसद् बिघठन बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली सरकार बनेदेखि देशमा भ्रष्टचार संस्थागत् बढेको, बलत्कार बढेको, जनतालाई झुठा आस्वसनमा मात्रै भुलाएर बसेको र त्यती ले न पुगेर संसद बिघठन गरेर देशलाई बर्वादितिर धकेलेकोले कांग्रेस सडकमा बाध्य भएर आउनू परेको बताएका छन् ।

बाँकि भिडियोमा हेर्नुहोस्,,,,,

https://www.facebook.com/junelinewsofficial/videos/706312176973000

फेसबुक प्रतिक्रियाहरु