शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ओली सरकारले देश त के,आफ्नै पार्टी चलाउन नसकेपछि संसद् बिगटन गर्यो- रिसाल (भिडियो)
गोकर्नेश्वोर बिशेष

ओली सरकारले देश त के,आफ्नै पार्टी चलाउन नसकेपछि संसद् बिगटन गर्यो- रिसाल (भिडियो)

पुष १३,

काठमाडौं । नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि दिपक रिसालले केपी ओली नेत्रित्वको सरकारले जनताले दिएको मतलाई अपमान गरेको बताएका छन् ।

उनले भने-नेकपाले सरकार चलाउन सकेन, भ्रष्टचार रोक्न सकेन, बलत्कार रोक्न सकिन, सरकार चलाउन सकेन, आफ्ना पार्टी चलाउन सकेन त्यस्तैले संसद् बिघटन गर्यो त्यसैले हामी सडकमा आउन बाध्या भयौं ।

सोमबार देशब्यापी कांग्रेसले गरेको प्रर्दशनलाई काठनटमाडौंको जोरपार्टीमा सम्बोधन गर्दै नेता रिसालले बैशाखमा हुने निर्वाचनमा सफल हुन लाग्नु पर्ने बताए ।

बाँकि भिडियोमा हेर्नुहोस,,,,,,

https://www.facebook.com/junelinewsofficial/videos/472765530407351

फेसबुक प्रतिक्रियाहरु