शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपाल समूहको रामेछापमा मसाल जुलुस् प्रर्दशन (फोटोफिचर)
रामेछाप बिशेष

प्रचण्ड-नेपाल समूहको रामेछापमा मसाल जुलुस् प्रर्दशन (फोटोफिचर)

पुष १३,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह रामेछापले मसाल जुलुस निकालेको छ ।

सोमबार साँझ रामेछापको सदरमुकाम समते रहेको मन्थलीमा कृषि विकास बैंक अगाडिबाट निकालिएको मसाल जुलुस् देवकोटा चाेकमा पुगि कोण सभामा परिणत् भएको थियो ।

युवा संघ नेपाल र अनेरास्ववियूकाे संयुक्त आयोजनामा भएको प्रर्दशनमा केपी ओली मू्र्दावाद्, असंवैधानिक संसद बिघटन खारेज गर, युवा संघ नेपाल जिन्दावाद, अनेरास्ववियू जिन्दावाद, केपी तेरो पाराले दुख पाए सार ले ! जस्ता नारा बाजी गरेका थिए ।

प्रधानमन्त्री ओलीले हठ्हतमा संसद बिघठन गरेको भन्दै देश्ब्यपारी नेकपाकै प्रचण्ड-माधव समूह र कांग्रेसलगाएतका मुख्या राजनीतिक दलले देश्ब्यापी पर्दशन गरि रहेका छन् ।

प्रचण्ड-नेपाल समूहले भोली (मंगलबार) देशब्यापी प्रर्दशन गर्दै छ । काठमाडौंमा विशाल प्रर्दशन तयारी रहेको प्रचण्ड समूहले जनाएको छ ।

No description available.

फोटो : साभार अनेरास्ववियूका नेता सफल दाहाल

फेसबुक प्रतिक्रियाहरु