शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पुष २५ देखि जसपाले देशब्यापी प्रर्दशन गर्ने घोषण
समाचार

पुष २५ देखि जसपाले देशब्यापी प्रर्दशन गर्ने घोषण

पुष १३,

काठमाडौं । जनता समाजवादी पार्टीले संसद बिघटन बिरुद्ध चरण बद्ध आन्दोलन घोषणा गरेको छ ।

पार्टीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पुष २५ गतेदेखि चरण बद्ध देश्ब्यापी आन्दोलन घोषण गरेको हो । त्यस्तै आन्दोलनलाई सम्बोदन गर्ने विभिन्न जिल्लामा जाने नेताहरुको पनि नामावाली सार्वजनिक गरेको छ ।

जसपाका थप विरोध कार्यक्रमहरू केन्द्र र प्रदेश स्तरका कार्यक्रम बाहेक बीचका दिनहरूमा स्थानीय तहहरूमा प्रचारप्रसार/जनप्रदर्शन कार्यक्रमहरू संचालन हुने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बताए ।

प्रेस विज्ञप्ति

 

Image

फेसबुक प्रतिक्रियाहरु