शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • संबैधानिक देशको राष्ट्रपति कस्तो हुनु पर्छ विधादेवीले रामवरणबाट सिक्नु पर्छ-प्रवक्ता शर्मा (भिडियो)
समाचार

संबैधानिक देशको राष्ट्रपति कस्तो हुनु पर्छ विधादेवीले रामवरणबाट सिक्नु पर्छ-प्रवक्ता शर्मा (भिडियो)

पुष १३,

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संबैधानिक राष्ट्रको राष्ट्रपति विधादेवी भण्डारीले देशको राष्ट्रपति कस्तो हुनु पर्छ भन्ने कुरा पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट सिक्नु पर्ने बताएका छन् ।

सोमबार उनले कोटेश्वबाट संसद बिघटन बिरुद्ध भएको प्रर्दशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले भने संसद बिघटन हुनुमा केपी शर्मा ओलीमात्रै जिम्मेवार छैनन् , त्यसमा कम्रेड प्रचण्ड, माधव नेपाल र चौथौं राष्ट्रपति भण्डारी दोषी रहेका छन् । यी चारै जनाको मिलोमतोमा देशलाई बर्वादितिर गएको बताए । उनले केपी ओलीको सरकार बनेदेखि बिपक्षी पार्टी भएर सहयोग गरेको भन्दै कसले असहयोग गरेको भन्दै प्रश्न गरे ।

बाँकि भिडियो हेर्नुहोस् ,,,,,

https://www.facebook.com/bishwaprakashS/videos/851328299027101

फेसबुक प्रतिक्रियाहरु