बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बागमती प्रदेशको संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल समूहले पौडेललाई हटायो : अष्टलक्ष्मी शाक्य नयाँ नेता चयन
समाचार

बागमती प्रदेशको संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल समूहले पौडेललाई हटायो : अष्टलक्ष्मी शाक्य नयाँ नेता चयन

पुष १५,

काठमाडौं । बागमती प्रदेशको संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएको छ । सो समूहले अष्टलक्ष्मी शाक्य नयाँ नेता चयन समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु