बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपालसंग बहुमत हैन गुट् छ- ओली
समाचार

प्रचण्ड-नेपालसंग बहुमत हैन गुट् छ- ओली

पुष १५,

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहले ब्यापक संगठन विस्तार गर्ने बताएका छन् ।

सुदुर पश्चिम प्रदेशस्तरीय नेता-कार्यकर्ताहरूकाे भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रचण्ड – नेपाल समूहसंग बहुमत नभएको दाबी गरे । उनले भने उनीहरुसंग बहुमत छ रे ! के को बहुमत ? त्यो बहुमत हैन गुट् हो, उनले प्रचण्डले महान पाइन म,,,ह,,,न भने । सधैभरी विरोध मात्रै गर्ने, मलाई माक गर्न नदिने, बैठकै बस्न नदिने प्रविती उनीहरुमादेखि यो, लोकतन्त्र, गणतन्त्र बन्ने ब्यवस्था उहाँहरुलाई कामै नलाग्ने हो पहिलै नै बन्नथ्ये भने ।

कार्यक्रम जारी छ ।

भिडियो साभार नेपाल लाईभ फेस्बुकबाट 

https://www.facebook.com/nepallive1/videos/1299956217035020

फेसबुक प्रतिक्रियाहरु