जुनेली न्युज, काठमाडौँ | सबथोक बजारले मुलपानीमा दशैंलाइ विशेष ध्यानमा राखेर आज बिशेस सुबिधा सहितको खाद्यान्न पसल सुचारु गरेको छ |पसलमा आएर अर्डर गरेर गए पछी घर घरमा सामान पुर्याउने व्यवस्था गरेको छ | सबथोक बजारक संचालक २२ बर्षे युवा राहुलले १० जना कर्मचारी राखेर एस्तो व्यवसाय सुचारु गरेका हुन् | काठमाडौँ रहेको सबथोक बजारले […]