१९ भद्र , काठमाडौँ , जुनेली न्युज | प्रजातन्त्रको आर्दशवादी खोल ओडेर निमूखा नेपाली जनताको विश्वास र बलिदानले तयार भएको लोकतान्त्रिक गणतन्त्र, नेपाली आकाशमा अपाच्य हुन थालेको छ । स्वदेशी जनताको पसिना होस् या तातो हावाको रापबाट आर्जित रेमिटेन्स होस् यो देशको वास्तविक सामाजिक रुपान्तरणको ज्वरो यहि नै हो । न त राजा महाराजाले देशको […]