-“एक मजदुर म” रित्तो सडकमा रनभुल्ल पर्छु, बन्द छन् सवारी, बन्द छ ब्यापार, बन्दै छ मजदुरी, मात्र खुला छ खानेमुख। लकडाउन छ रे देशैभरी! कहाँ चुहाउँ म पसिना? भोकले रित्तो थाल ठटाउदै गरेका, लालाबालालाई कसरी पुर्याउ म चारो? कसैले देख्यौ मेरो मन पोखिएको? सपनाहरु अरठ्ठिएका छन्, बासी रोटीझैं टोक्नै नसक्नेगरी। भुँडी भासिएको बेला, रोगको कुरा […]